एजेन्सी – पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोतबाया राजपाक्षे श्रीलंकाका नयाँ राष्ट्रपति भएका छन् । शनिबार राष्ट्रपति चयनका लागि भएको चुनावमा राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई ५४ प्रतिशत बढी मतले हराउँदै उनी राष्ट्रपति चुनिएका हुन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने…