काठमाडौं – नेपालको एक गेस्टहाउसमा महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ परेका तीन भारतीय न्यायाधीशलाई निलम्बन गर्न सर्वोच्च अदालतले बिहार सरकारलाई अनुमति दिएको छ । पक्राउ पर्नेमा भारतको तल्लो अदालतका कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता नाम गरेका तीन न्यायाधीश रहेका छन् । नेपालको एक गेस्ट हाउसमा नेपाल प्रहरीले छापा मार्दा ती न्यायाधीश आपत्तिजनक अवस्थामा पक्राउ…