कोशी टप्पुमा सेनाले रोप्यो १३ हजार बिरुवा

काठमाडौं – नेपाली सेनाले कोशी टप्पु क्षेत्रको श्रीपुर–हरिपुरमा वृक्षरोपण गरेको छ । नेपाली सेनाको पूर्वी पृतनाको पहल एवं कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ शत्रूभञ्जन गुल्मको संयोजनमा आयोजिक कार्यक्रमबीच वृक्षरोपण गरिएको हो । सेनाको पूर्वी पृतनाकाअनुसार कार्यक्रममा फलफूल तथा अन्य प्रजातिका बिरुवा गरी करिब ७५ सय वटा र श्रीलंका टप्पु क्षेत्रमा ६ हजार गरी करिब…