काठमाडौं । नेपालबाट भारतको नयाँ दिल्लीका लागि छुटेको बस लखनउमा दुर्घटना हुँदा दुई दर्जन भन्दा बढी घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेहरुमा अधिकांश नेपालीहरु पनि रहेको र घटनाको थप विवरण आइनसकेको नेपालगञ्ज प्रहरीले जनाएको छ । आइतबार बिहान भारतको लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर उक्त बस दुर्घटना भएको हो । घाइतेहरुलाई लोहिया अस्पताल…