सहकारी ठगीका अभियुक्त पक्राउ

काठमाडौं-सहकारी ठगी मुद्दामा फरार प्रतिवादी काठमाडौं महानगरपालिका(२६ ठेगाना भएकी ३२ वर्षीया प्रतिमा सिटौलालाई नुवाकोटको विदुरबाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको छ । सिटौला समेत भएको ठगी मुद्दामा उच्च अदालत पाटनको २०७३ चैत्र ७ गतेको फैसलाले १ महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ जरिवाना हुने ठहर…