देशभरका खोलानालामा आकस्मिक बाढी आउने, सतर्क रहन आग्रह

काठमाडौं – आज (मंगलबार) देशभरका खोलानालाहरुमा बाढी आउने नेपाल बाढी महाशाखाले जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै आज देशैभरीका नदीनालाहरुमा पानीको बहाब बढ्दो क्रममा रहने सूचनामा उल्लेख गरिएको छ । महाशाखाले कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरिएको छ । आज त्यस्तै, सिन्धुपाल्चोक, गोरखा र सन्यान…