भोलिसम्म उपत्यकामा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आज (आइतबार) देशैभरको मनसुन थप सक्रिय भएकाले काठमाडौं उपत्यकामा भोलिसम्म बाढीको खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले वाग्मती नदीको जलाधार क्षेत्रमा समेत वहाव बढ्ने र काठमाडौं उपत्यका क्षेत्रमा शाखा नदीहरुले साँझपछि सतर्कता तह पार गर्न सक्ने जनाएको छ । आगामी तीन दिन प्रमुख नदीहरु कोशी, गण्डकी र कर्णालीमा वहाव सतर्कता…