एकता भाँड्न केही तत्वहरु सक्रिय भए : प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी र एमालेबीच भएको एकता भाँड्न केही तत्वहरु सक्रिय भएको बताएका छन् । शुक्रबार तत्कालीन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, पूर्वमन्त्री कल्पना धमलासहितका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले एकता पक्रिया सुरु हुँदाको समयदेखि नै एकता भाड्नकै लागि केही मानिसलाई युरोप…