गृह प्रवक्ताको कीर्ते हस्ताक्षर गरेर क्षतिपूर्ति झ्वाम पार्न खाेज्ने पक्राउ

काठमाडौँ— गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत कीर्ते गर्ने एक दम्पत्ती पक्राउ परेका छन्। सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापा सिंहदरबारको दक्षिण गेट नजिकबाट पक्राउ परेका हुन्। उक्त स्थानमा सरकारी छाप र…