ओली–प्रचण्डबीच आलोपालोमा सहमति भएको भए कार्यन्वयन होस् : भीम रावल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले पार्टी एकताको बेला पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सबै सहमति पालना हुनुपर्ने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले सरकारको नेतृत्व आलोपालो गर्नेबारे दुई अध्यक्षद्धयबीच सहमति भएको हो भने त्यहीअनुसार…