कामुप्रधानन्यायाधीश मल्लको आदेशप्रति रास्वपाको आपत्ति

काठमाण्डू– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कामुप्रधानन्यायाधीश सपना मल्ल प्रधानले दरपीठ गरिएका रिट तत्काल दर्ता गरेर इजलास तोक्न आदेश दिएकामा आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद यज्ञमणि न्यौपानेले मल्लाको आदेशप्रति आपत्ति जनाएका हुन् ।मल्लले मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिससहित संवैधानिक परिषदको निर्णयविरुद्धकासर्वोच्च प्रशासनले दरपीठ गरेका रिट दर्ता गर्न सोमबार लिखित आदेश दिएकी…