प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

काठमाण्डु - प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका छन् । सोमबार बैठक प्रारम्भ हुनासाथ पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका प्ले कार्ड देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र…