‘कूटनीतिक नोट’को जवाफमा भारतले भन्यो– लिपुलेक विवाद संवादबाट समाधान गर्न इच्छुक

काठमाण्डु – नेपाली भूमि लिपुलेक प्रयोग गर्दै भारतले सडक सञ्चालनमा ल्याएपछि नेपालले पठाएको ‘कूटनीतिक नोट’को जवाफमा भारतले पहिलोपटक औपचारिक पत्र पठाएको छ । भारतले कूटनीतिक नोटमार्फत जवाफ दिँदै आफ्नो अडानलाई कायमै राखेर संवादका लागि तत्परता देखाएको छ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार र भारत सरकारबिच २ देशको सबैभन्दा संवेदनशील क्षेत्रीय मुद्दामा पहिलोपटक…