आजदेखि मलमास सुरु

काठमाण्डु - मलमास अर्थात् अधिकमास आइतबारदेखि सुरु भएको छ। आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अजुसार प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास आइतबारदेखि सुरु भएको हो । ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न…