जसपा-लोसपा एकताप्रति त्रिपाठी असहमत

काठमाण्डु - जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले उपेन्द्र यादव र महज्न्थ ठाकुरबीच भएको एकीकरणप्रति असहमति प्रकट गरेका छन् । यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच भएको एकताप्रति त्रिपाठीले असहमति जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले दुई बुँदे असहमति प्रकट गरेका छन् । ‘प्रत्यक्ष निर्वाचित रास्ट्रपतिको…