फ्रान्सका उद्योगी, व्यवसायी प्रधानमन्त्रीको आग्रह: ऊर्जा, पूर्वाधारमा लगानी गर्नूस्

पेरिस—युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलील नेपालमा लगानी गर्न फ्रान्सेली व्यावसायीलाई आग्रह गरेका छन्। लन्डनबाट फ्रान्स पुगेका ओलीले राजनीतिक स्थायित्व, उपयोगमा ल्याउन बाँकी प्राकृतिक स्रोत, संभावना भएको बजार, कानुनी जटिलताहरूको अन्त्य, वैदेशिक लगानीका लागि प्राथमिकताका क्षेत्रहरूको छनौट आदि कारण नेपालमा लगानी मैत्री वातावरण बनेको कुरा उपस्थित उद्योगी व्यवसायीलाई बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सेली…