हुवावे फोनमा अब गुगलका प्लेस्टोर, जिमेल, म्याप, युट्युब लगाएतका एप नचल्ने

एजेन्सी – गुगलले चिनियाँ कम्पनी हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने भएको छ । गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने फोनमा गुगलका प्ले स्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न पाउने छैन । अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार…