वामदेवको किसान महासंघले पायो पूर्णता (नामसहित)

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम नेतृत्वको किसान महासंघले पूर्णता पाएको छ । गत जेठ ३१ देखि असार ६ गतेसम्म चलेको एकता सम्मेलनले किसान महासंघको सम्पूर्ण एकता टुंग्याएको सहासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । किसान महासंघ पहिलो पूर्ण एकता हुने जनवर्गीय संगठन बनेको छ । वामदेव गौतम…