नेपाली सेनाले विद्यार्थीलाई दिन थाल्यो एनसिसी तालिम

बुटवल – सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्ने उदेश्यसहित नेपाली सेनाले देशैभरका विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको छ । यसै क्रममा गुल्मीमा रहेको गुरुखोरख गुल्म धागीथुम ब्यारेकले सदरमुकाम तम्घासमा आइतवारदेखि तम्घासको आदर्श विद्या मन्दिर र गण्डकी बोर्डिङ्ग स्कुलका गरि जम्मा ७२ जना विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो । प्रति विद्यालय १८…