- उदयसिंह श्रेष्ठ नेपालगन्ज - नेपालमा संचालित विभिन्न बसहरुले हिजोआज काठमाडौंस्थित भारतीय राजदुताबासबाट टुरिष्ट परमिट लिई यात्रु ओसारपोसर गरेको तथ्य खुलेको छ । नेपाल–भारत मैत्री बस लगायत अवैध रुपमा संचालनमा विभिन्न टुरिष्ट बसहरुले भारतको विभिन्न सहरमा यात्रुलाई सेवा दिंदै आएकोमा त्यस्ता बसहरुले अवैध सामान ओसार पोसार गर्ने गरेको समेत विभिन्न घटनाबाट खुल्न आएको हो ।…