पूर्वमन्त्री गुप्तालाई धरौटीमा रिहा गर्न सर्वाेच्चको आदेश

काठमाण्डु – पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने विशेष अदालतको आदेश सर्वाेच्च अदालतले बदर गरेर धरौटीमा रिहा गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेशलाई बदर गर्दै धरौटी माग गर्ने आदेश गरेको हो । सर्वाेच्च अदालतका प्रवक्ता…