हक्की खेलाडी छनोट

काठमाडौं–पाकिस्तानको लाहोरमा हुने प्रथम अफजल स्मृति अन्तर्राष्ट्रिय हक्की प्रतियोगिताका लागि नेपाली पुरुष हक्की टोलीको छनोट गरिएको छ । हेटौंडामा असोज ३ देखि ५ गतेसम्म भएको छनोट प्रतियोगिताबाट २२ खेलाडी छनोट गरिएको नेपाल हक्की संघका महासचिव सुनीलप्रसाद प्रधानले जनाएका छन् । छनोट भएका खेलाडीहरुमा प्रेम विक, आशिष नेपाली, सागर खाँड, अर्जुन खड्का, मनोज चौधरी, चिरन प्रधान,…