यातायात क्षेत्रमा लगानीको सुरक्षा सरकारले लिन्छ : मन्त्री महासेठ

काठमडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् । नेपाल अटोमोबाइल एशोसिएशन (नासा)  तथा विश्व अटोमाइल सङ्गठन (एफआइए) द्वारा सोमबार आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न…