काठमाडौं - कुमारी बैंक लि.को अध्यक्षमा अमित प्रताप राणा चयन भएका छन् । शुक्रबार बोलाइएको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका उक्त बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नव निर्वाचित सञ्चालकहरु…