डडेलधुरा - डडेलधुराको परशुराम नगरपालिका–३, मा एक किशोरीको चट्याङ लागेर मृत्यु भएको छ। परशुराम नगरपालिका–३, मार्कु बस्ने इश्वर भाटकी १३ वर्षीय छोरी संगीता भाटको बुधबार बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । बुधबार बिहान स्कूल जाने तयारीमा रहेको बेला चट्याङ लागेर घाइते भएकी उनलाई जोगबु अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी…