काठमाडौं – बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएका छन् । मानहानिको मुद्दामा फरार रहेका प्रसाई बिहीबार बिहान सुटुक्क जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । सुटुक्क प्रशासन कार्यालयमा उपस्थित भएका प्रसाईलाई सामान्य बहसपछि साधरण तारेखमा रिहा गरिएको छ…