काठमाडौं – नेपाल वायुसेवा निगमले एयरबस ३२० को प्रशिक्षक पाइलट (आइपी) लाई जहाज उडान गर्न प्रतिबन्ध लगाएको छ । आइपी नागराज जहाजको ककपिटमै निदाएको फोटो सार्वजनिक भएपछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमसँग अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । क्यानको निर्देशन अनुसार निगमले न्यारोबडी जहाजका आइपी नागराजलाई अघिल्लो हप्ताबाट उडान प्रतिबन्ध लगाएको थियो । प्रशिक्षक…