नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा निलम्बित

काठमाडौं - नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता बिजय लामाको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्पेन्ड गरिदिएको छ । नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ती आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो । क्याप्टेन लामा कुशल…