कैलाली–धनगढी उपमहानगरपालिकाले विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको छ । उपमहानगरपालिका कार्यालयद्वारा भए/गरेका कार्य प्रगति सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संविधानले दिएका अधिकार प्रयोग गरी चालु आर्थिक वर्ष २०७४/७५ को हालसम्म विभिन्न २० वटा ऐन, कार्यविधि र नियममावली निर्माण गरेको जनाएको छ । नगरसभाबाट स्वीकृत भई कार्यान्वयनमा आएका ऐनहरुमा नगर…