काठमाडौं– राष्ट्रिय सभा सदस्य नियुक्तीको सम्बन्धमा माओवादीभित्र असन्तुष्टी देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जनालाई राष्ट्रिय सभामा मनोनित गरेकी थिईन । राष्ट्रिय सभामा माओवादीले अधिवक्ता समेत रहेका रामनारायण विडारीलाई सिफारीस गरेको थियो । एमालेले भने पुर्व गर्भनर युवराज खतिवडा र विना पौडेललाई सिफारीस गरेको थियो । विडारी नारायणकाजी…