धादिङ– सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जीप त्रिशूली नदीमा खसेको छ। सचिव यादव सवार मन्त्रालयको जीप शनिबार बिहान धादिङको सलाङघाटबाट त्रिशुली नदीमा खस्दा उनीसहित तीनजना बेपत्ता भएका छन्। हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते चालक निराजन यादवले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ। चालक…