काठमाडौं– फागुन १ गते शिवरात्रि पर्वका लागि भन्दै पशुपतिनाथ क्षेत्रमा नाङ्गा बाबा आउने क्रम जारी छ। तर, नाङ्गाबाबाहरुले धर्मको नाममा अश्लीलता फैलाइरहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानुन व्यवसायी यज्ञमणि न्यौपानेले शिवरात्रिमा नाङ्गा बाबाहरुबाट हुने उच्छृखलता नियन्त्रण गर्न आदेश माग्दै आइतबार रिट दायर गरेका हुन्। ‘विवाह नभएका महिलाले नाङ्गाबाबाको लिङ्ग छोई ढोग गरी…