काठमाडौं - महनगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा पछिल्लो १५ दिनभित्र चोरी र लुटपाटमा संलग्न रहेको आरोपमा ४ महिलासहित ७७ जनालाई पक्राउ गरेको छ ।, जसमा १ बच्चासहितकी आमा समेत पक्राउ परेकी छन् । ‘चोरका हजार दाउ’ भनेझैं राजधानीका पाकेटमारहरुले पनि नयाँनयाँ तरिका अपनाउने गरेको पाइएको छ। पछिल्लो समय प्रहरीले राजधानीका पाकेटमार धमाधम पक्राउ गर्न थालेपछि…