पर्सामा प्रहरी र तस्करबीच झडप, प्रहरी सहायक निरीक्षकसहित चार घाइते

वीरगञ्ज - गएराती तीन बजेको समयमा नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगननाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ४ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिई प्रहरीमाथि आक्रमण भएको हो । तस्कर समूहसहित करीब दुई सय जनाको संख्याका स्थानीयले जगननाथपुरमा रहेको प्रहरी…