काठमाण्डु- भारत र नेपालबीच पछिल्ला हप्ता सीमा र चिया व्यापारमा देखिएको तनाव अब चिनीमा पनि देखिने भएको छ । अब यी दुई देशबीचको तनावको अर्को विषय चिनी बन्न सक्ने संकेत देखिएको छ । किनभने भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्धबारे आएका रिपोर्टका कारण नेपालमा चिनी अभाव हुने चिन्ता बढेको छ । यो चिन्ता अझ बढ्नुको कारण…