रौतहट अशान्त, कर्फ्यु आदेश जारी (सूचनासहित)

काठमाण्डु - ६ बुँदे सहमति विपरीत आगजनी र घरमा तोडफोड हुन थालेपछि रौतहट प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको छ। स्थानीयको विवाहमा गएका हिन्दू समुदायको जन्ती र मस्जिदमा नवाज पढ्दै गरेका मुस्लिम समुदायबीच विवादबाट सुरु भएको घटनालाई राजनीतिक रूप दिन खोजिएपछि गौर तनावपूर्ण बनेको छ । गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै…