गौरमा झडप हुँदा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार

रौतहट – रौतहटको गौर नगरपालिका–६ सबगढामा विवाहको जन्ती र स्थानीय मुस्लिम समुदायबिच विवाद हुँदा झडप भएको छ । फागुन ७ गते राति ९:५० बजे बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढास्थित सत्यनारायण साहको घरमा आउँदै गरेको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर विवाद सुरु भएको थियो । राति नै ढुङ्गा हानाहान हुँदा ६ जना घाइते भएका थिए…