यी ५ सुन्दरी बडिगार्ड, जसले राजकुमारदेखि धनीलाई दिन्छन् सुरक्षा

लिबियाका तानशाह मुअम्मर गद्धाफीलाई उनकी महिला बडिगार्डका कारण दुनियाँभर चिनिन्थयो । गद्धाफीसँग महिला बडिगार्डको सिंगो दस्ता चल्थ्यो । केवल गद्धाफी मात्रै होइनन्, कयौं यस्ता धनीहरु छन्, जो महिला बडीगार्ड राख्छन् । दुनियामा महिला बडिगार्ड हायर गर्ने ट्रेण्ड बढिरहेको छ । सबैभन्दा बढी चीनका धनी मानिसहरु महिला बडीगार्ड भर्ति गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङकी…