काठमाण्डु अवतरण गर्न लागेको टर्किस जहाजको चक्कामा आगो लाग्यो

काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ । सोमबार बिहान स्तानबुलबाट आएको उक्त जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो लागेको हो । घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो भने सबै यात्रु सुरक्षित रहेको विमानस्थल स्रोतले जानकारी दियो । विमानमा चार बच्चासहित २७७ यात्रु र ११ जना चालक…