काठमाण्डु– सोमबार बिहान स्तानबुलबाट काठमाण्डु आएको टर्किस एयरलाइन्सको जहाजको पाङ्ग्रामा आगो लागेको थियो । उक्त चक्कामा आगो लाग्नुको कारण धुवाँ 'हाइड्रोलिक पाइप'मा आएको प्राविधिक खराबीका कारण उत्पन्न भएको प्रारम्भिक परीक्षणले देखिएको छ। टर्किस एयरलाइन्सका सञ्चार प्रमुख याहया उस्तुनले प्राविधिक टोलीले गरेको प्रारम्भिक परीक्षणमा हाइड्रोलिक पाइपमा आएको खराबीका कारण आगो लागेको बताएका हुन् । उनले भनेका…