सात लाखको जग्गा प्रदान

बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको भगवतीमा रहेको स्वास्थ्य चौकीलाई स्थानीयवासीले रु सात लाख ५० हजार बराबरको जग्गा खरिद गरेर उपलब्ध गराएका छन् । स्वास्थ्य चौकीको भवन निर्माणका लागि दुई व्यक्तिले चार रोपनी भन्दा बढी जग्गा उपलब्ध गराएका हुन् । भवबहादुर भण्डारीले रु साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले रु एक लाख भन्दा…