डाक्टर केसीका काठमाडौं आउन तयार,समर्थकमाथी प्रहरीको हस्तक्षेप

जुम्ला– जुम्लामा अनशनरत डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन् । केसीका समर्थकमाथी प्रहरीले लाठी चार्ज गरेपछि उनी काठमाडौं आउन तयार भएका हुन् । अनशरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएपछि सरकारले हेलिकप्टरसहित सरकारी टोलीलाई जुम्ला पठाएको थियो । तर, सरकारी टोलीलाई उनका समर्थकहरुले अवरोध गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । सरकारी टोलीसहित…