काठमाण्डु - भारतले लेफ्टिनेन्ट जनरल एनएस राजा सुब्रमणि (सेवानिवृत्त) लाई नयाँ चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) नियुक्त गरेको छ। उनले हालका सीडीएस अनिल चौहानको स्थान लिनेछन् । चौहानको कार्यकाल मे ३० मा समाप्त हुँदैछ। लेफ्टिनेन्ट जनरल सुब्रमणि हाल राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा सैन्य सल्लाहकारको महत्वपूर्ण पदमा कार्यरत छन्। उनले सन् २०२५ सेप्टेम्बर १ देखि उक्त…