काठमाण्डु - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणको एक जना अध्यक्ष र चार सदस्य पदहरूका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य नागरिकहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ। यस पदका लागि आवश्यक पर्ने…