काठमाण्डु – टी–२० विश्वकपअन्तर्गत बुधबार भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जीत हासिल गरेको छ । बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले २ सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जीत निकालेको हो । पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७ रन बनाउँदै खेल दोस्रो सुपर ओभरमा लगेको…