लोकतन्त्रको रक्षार्थ कम्युनिष्टहरुलाई पराजित गर्नु अपरिहार्य : प्रधानमन्त्री

ताप्लेजुङ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आएमा डर र त्रासको मात्र शासन हुने बताएका छन्।   कांग्रेस ताप्लेजुङले आयोजना गरेको चुनावि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्ट नेताहरुले भने जस्तो शासन हालसम्मका आन्दोलन र क्रान्तिहरुका माध्यमबाट प्राप्त सबै नागरिक हक अधिकार समेत गुम्ने बताए।   नेपालमा माओवादी केन्द्र र एमालेबीच वाम…