काठमाडौं – बैङ्कको फर्जी कागज बनाउँदै ठगीमा संलग्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक नेतासहित चार जना भारतमा पक्राउ परेका छन् । राजपाबाट प्रदेश २ को प्रदेशसभामा समानुपातिक उम्मेदवार बनेका मनोजकुमार ठाकुरसहित सञ्जय ठाकुर, अमिनेश ठाकुर र मुज्जफरपुरका अजित शर्मालाई बैङ्क ठगीको आरोपमा उत्तर प्रदेशको स्पेशल टाक्सफोर्सले बुधबार उत्तर प्रदेशमा पक्राउ गरेको आजतकले जनाएको छ…