तीज मुडमा यस्ती देखिइन् नीता

काठमाडौं—नायिका नीता ढुंगाना नेपाली चलचित्रकी सुन्दरी नायिकामा पर्छिन् । चकलेटी गोरो अनुहार र अब्बल अभिनय क्षमताका कारण उनको धेरैतिर प्रशंशा हुने गरेको छ । उनको चकलेटी लुक्सले सबैतिर वाहीवाही पाउने गरेको छ । नीताले तिजको अवसरमा आफ्नो फेसबुकमा तिज मुडका केही तस्विरहरु फेसबुकमा पोष्ट गरेकी छिन् । उनले तीजमा साथीहरुसँग दर खाएकादेखि सारीमा सजिएका सुन्दर…