काठमाण्डु – राजधानीस्थित काठमाण्डु महानगरपालिका–१० मा सञ्चालन हुँदै आएको ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक वैदेशिक अध्ययन र रोजगारीको प्रलोभन देखाई ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् । चितवनको राप्ती नगरपालिका–२ घर भई हाल काठमाण्डुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका ३२ वर्षीय बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाइदिने भन्दै २ जना विद्यार्थीबाट कन्सल्टेन्सीको खातामा जम्मा २१…