काठमाण्डु - नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ ऊर्जा र आत्मविश्वासका साथ चुनावी प्रतिस्पर्धामा होमिएको छ । तर पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाका नजिकका र विशेष महाधिवेशनको कडा विरोध गरेका केही नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारका रूपमा मैदानमा उत्रिएका भए पनि धेरै प्रभावशाली नेताहरू उम्मेदवार तथा चुनावी अभियान…